८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गौरादहमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका, केही वडामा सिल

फाइल फोटो गौरादह २६, साउन / गौरादह नगरपालिकामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका बढेको छ । गौरादह नगरपालिकाको वार्ड नं. ६,७ र ८ मा आज थप सशस्त्र प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि समुदायस्तरमा भाइरस फैलिएको जोखिम बढेको हो । नगरपालिकामा आज बसेको सर्वपक्षिय बैठकले उक्त वडाहरुमा राति १२ बजेदेखि लागुहुने गरी…