८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा आज सुरक्षाकर्मीसहित थप १४९ जनाकाे स्वाव संकलन

        गाैरीगंज ८, भदाै / गाैरीगंज गाउँपालिकामा समुदाय स्तरमा कोरोनाकाे संक्रमण भेटिएकाे पुष्टि भएपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएका १४९ जनाकाे आज थप स्वाव संकलन गरिएकाे छ । संक्रमित व्यक्तिकाे कन्ट्याक्ट् ट्रेसिङ्गका आधारमा पहिचान भएका व्यक्ति र सशस्त्र सिमा सुरक्षा बल गाैरीगंजका १९ जना प्रहरीकाे पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएकाे हाे ।…