९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मुसहर बस्तीको विकास ‘पहिलो प्राथमिकतामा’

७६ जनामा ४४ जना निरक्षर , २० जनासँग मात्र नागरिकता बिर्तामोड ५, फागुन / बिर्तामोड नगरपालिका वडा नं. ३ र १० मा रहेको मुसहर बस्तीको विकासलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सरकारी तथा सार्वजनिक सेवाप्रदायक निकायसम्म पहुँच नभएका ७६ जना जनसंख्या रहेको मुसहर बस्तीमा ४४ जना निरक्षर छन् । पहिलोचरणमा उनीहरुलाई…