गाैरीगंज २६, चैत /झापाकाे दक्षिणी क्षेत्र गौरीगंज गाउँपालिकामा स्थानीय सरकारबाट बितरण गरिएकाे राहतमा अनियमितता भएकाे भन्दै स्थानीयबासीहरुले आक्राेस ब्यक्त गरेका छन्। गाउँपालिकाभित्र बसाेबास गर्ने गरिब तथा बिपन्न परिवारका नागरिकहरुकाे वडा कार्यालयले सहि बिबरण नलिएकाे भन्दै स्थानीयबासीले असन्तुष्टि जनाएका हुन् । काेराेना भाइरसकाे संक्रमणबाट वच्न सबै नागरिकलाई घरैमा बस्न सुचना गरिएपछि दैनिक ज्यालादारीमा काम गरेर गुजारा…