९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

लैङ्गिकमैत्री वजेटको आह्वान,जिससले समन्वय गर्ने

 तस्वीर : विनोद पाण्डे  बिर्तामोड ३, असार  /  स्थानीय सरकारले निर्माण गर्ने नीति, कार्यक्रम र वजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरण र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराइएको छ । उक्त कार्यका लागि आवश्यक समन्वय र सहयोग पुर्याउन झापाका राजनीतिक दलका महिला नेतृहरुले जिल्ला समन्वय समिति झापाको ध्यानाकर्षण गराएका हुन् । वुधवार जिल्ला समन्वय समिति…