९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

५ सय लिटर घरेलु मदिरा गौरीगंज प्रहरीद्वारा नष्ट

गौरीगंज १५, साउन  / स्वास्थ्यका हिसाबले हानिकारक मानिएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । विक्री वितरण गर्न लाने क्रममा र   गौरीगंज बजारको विभिन्न होटल पसलबाट विभिन्न समयमा बरामद गरेको करिब ५ सय लिटर घरेलु मदिरा ईलाका प्रहरी कार्यालय गौरीगंजले आज नष्ट गरेको हो । आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख राम प्रसाद पाठक, इलाका प्रशासन कार्यालय…