गौरीगंज १५, साउन / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले आफ्ना एक शेयर सदस्य परिवारलाई मानाचामल कार्यक्रम अन्तर्गत सम्बेदना पत्रसहित नगद रु ३० हजार हस्तान्तरण गरेको छ । सहारा नेपाल गौरीगंजले कमल गाउँपालिका वार्ड नं. १ घर भएका छत्र बहादुर कार्कीलाई उक्त रकम आज हस्तान्तरण गरेको हो । उनको पिता लाल बहादुर कार्कीको यहि साउन…