५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरादहका १०१ जनाकै रिपोर्ट नेगेटिभ

गाैरादह २६, असार / संक्रमण पुष्टी भएकी एक वृद्ध महिलाको परिवार सहित सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण नेगेटिभ आएको छ । गौरादह नगरपालिका-१ को नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीय संक्रमित वृद्ध महिलाको परिवारका सदस्य, छिमेकी र सम्पर्कमा आएका व्यापारीहरु गरि १ सय १ जनाको रिपोर्ट नेगेटिभ आएको हो । उपचारका लागि असार…