झापा ५ , भदौ / झापामा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ५ महिला रहेका छन् ।बिर्तामोड नगरपालिका वडा नं ३ बस्ने दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु भारतबाट फर्केर कंचनजंघा हेल्थ साइन्स सेन्टर क्वारेन्टाइनमा बसेको बिर्तामोड नगरपालिकाका फोकलw पर्सन ओम खड्काले बताए । त्यस्तै मेचीनगरमा तीन महिला र एक…