४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

हिजाेदेखि हराईरहेकाे गाैरादह भुडिसिमलका वृद्वा खाेलामा भेटियाे

गाैरीगंज २, असाेज / हिजो साँझदेखि हराईरहेका गौरादह ८ भुँडेसिमलका ७१ बर्षिय भक्तबहादुर राईको शव आज खोलामा भेटिएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराईका अनुसार ती बृद्धको शव लाल गाैरीया खोला किनारमा रहेको रुखको ठुटामा अडकिएको अवस्थामा स्थानीय इटाभट्टामा काम गर्ने मजदुरले देखेपछि प्रहरीमा जानकारी आएको हो । ति बृद्ध खोला…