१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

गाैरादह -७ काे अतिथि सदन क्वारेन्टाईनमा समस्या

  झगेन्द्र खड्का गौरादह १८, असाेज /गौरादह नगरपालिका वडा नं -७ ग्वालडुब्बामा रहेकाे क्वारेन्टाइनमा व्यवस्थापन पक्ष कमजोरी देखिएकाे छ। क्वारेन्टाइनमा फाेहाेर व्यवस्थापन नभएकाे, सेनेटाइजरकाे व्यवस्था नभएकाे, शाैचालयकाे समस्या भएकाे क्वारेन्टाइनमा बस्दै आएका धर्म खड्काले जानकारी गराए।क्वारेन्टाइन बनाइएको अतिथि सदन भवन फराकिलो भएपनि एउटै हलमा बस्नु पर्दा असुरक्षित भएकाे खड्का बताउँछन्।खेतका बिचमा क्वारेन्टाइन भएकाले अत्याधिक मात्रामा…