८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

गाैरीगंजमा आँखा उपचार केन्द्रकाे औपचारिक उद्घाटन

गाैरीगंज १२, माघ / विर्ता ज्याेती आँखा अस्पतालकाे सेवा केन्द्र गाैरीगंजमा पहिलाे पटक विधिवत सञ्चालनमा आएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गेउरिया पुल पुर्वमा रहेकाे उपचार केन्द्रकाे रिवन काटेर आज औपचारिक उद्वघाटन गरेका छन् । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले गाैरीगंज गाउँपालिकामा आँखा उपचार…