४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कक्षा ११ काे परीक्षा कार्तिक २३ गतेदेखि सञ्चालन हुने

गाैरीगंज १८, कार्तिक / गाैरीगंज गाउँपालिका अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयकाे कक्षा ११ काे परीक्षा सञ्चालन हुने भएकाे छ । काेराेना भाईरसकाे महामारीका कारण स्थगन गरिएकाे कक्षा ११ काे परीक्षा गाउँपालिका अन्तर्गतकाे शिक्षा समितिका संयाेजक दिपिन्द्र थापासहित विद्यालयका प्राचार्यसहितकाेे आज बसेकाे बैठकले कार्तिक २३ गते विहान ७ बजेबाट सञ्चालन गर्ने निर्णय गरेकाे छ । समितिले…