२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

शिवानी देवान – जसले १० वटा लास व्यवस्थापन गरिन्

दमक २, असार / कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा चुनौतीका बाबजुद नेपाल स्काउटमा आवद्ध स्वयंसेवी ( स्काउटर) हरुले झापामा सशक्त भुमिका निर्वाह गरेका छन ।नेपाल स्काउटले गएको जेठ दोश्रो साता झापाको चन्द्रगढीमा प्रदान गरेको कोरोना संक्रमितहरुको शव व्यवस्थापन सम्बन्धि तालिममा सहभागी भएकाहरु मध्ये झापामा क्रियाशील स्काउटहरुले जोखिमपूर्ण काममा समेत सशक्त भुमिका निर्वाह गरेका हुन ।…