४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कुहिएकाे चामल र दाल गाडिएकाे नगर प्रवत्ताकाे भनाई, स्थानियलाई शंका

गाैरादह ११, जेठ / गाैरादह नगरपालिका परिसरमा आज विहान गाडिएकाे अन्य केही चिज नभई कुहिईएकाे चामल र दाल भएकाे गाैरादह नगरपालिकाका प्रवत्ता नगेन्द्र भण्डारीले बताएका छन् ।नगरपालिकाकाे काेभिड व्यवस्थापन समितिकाे यहि जेठ ६ गतेकाे निर्णय बमाेजिम गुदाममा राखिएकाेे कुहिएको ३१ सय केजी चामल र २०३ केजी दाल नगरपालिकाकाे परिसरमा गाडिएकाे उनले बताए ।नगर प्रमुख राेहित…