४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा पुरूष भन्दा महिलाकाे जनसंख्या बढी, जनसंख्यामा चाैथाे जिल्ला झापा

झापा १२, माघ / देशको सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लामा झापा परेको छ ।बुधबार केन्द्रीय तथ्यांकले सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजाले जनसंख्याको हिसाबले झापा देशकै चौथो जिल्लाको रुपमा देखिएको छ । केन्द्रीय तथ्यांकले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक सार्वजनिक गरेको थियो ।जसमा सबैभन्दा धेरै…