गाैरीगंज ७, वैशाख/ ‘श्रीमतिलाई लिभरमा क्यान्सर भएकाे पत्ता लागेकाे थाहा पाएपछि कति दिन सम्म बाच्छिन भन्न सक्दिन । गरिब छौ सर। श्रीमति पुर्णी राजवंशीलाई क्यान्सर रोग लाग्यो। खेती किसानी मजदुरी गरेर जिवीकाेपार्जन गर्ने उनी उपचार गरेको डाक्टरले लिभरमा क्यान्सर छ भन्छन।’ गाैरीगंज गाउँपालिका वार्डनं. १ महाभारा बस्ने अन्दाजी वर्ष ५५ का माघु राजवंशी मलिन स्वर…