१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘गाैरादह वाणिज्य संघमा गुमेको साख फर्काउने छु’, – अध्यक्षका उम्मेदवार लक्ष्मी बाह्रकाेटी प्रसाई

गौरादह / नेपाली महिला संवैधानिक अंगका राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश मात्र होइन, वाणिज्य क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि बनिसकेका छन् । उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष बनेर भवानी राणाले कीर्तिमान राखीन । यसै मेसोमा झापाको गौरादह उद्योग वाणिज्य संघमा पनि महिला अध्यक्षको रुपमा लक्ष्मी बारकोटी, प्रसाई जित नजिक पुगेकी छिन् ।…