२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

आर्थिक मन्दीले श्रमिक बजार मारमा

विर्तामोड, मंसिर ११बढ्दो आर्थिक मन्दीको मारमा मुलुकको श्रमिक बजार परेको सरोकारवालाको निश्कर्ष छ । आर्थिक मन्दीको मारमा उद्योग, व्यवसाय राम्ररी चल्न नसक्दा ठूलो संख्यामा श्रमिकहरुको रोजगारी खतरामा परेको आज आइतबार विर्तामोडमा सम्पन्न एक कार्यक्रमका सहभागीले बताएका हुन् ।संवाद समूह झापाको संयोजनमा यूनिकम नेपालले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले मुलुकमा उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने…