१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

एमसीसीबारे कांग्रेसले प्रशिक्षण दिने : कांग्रेस सभापति थेवे

गाैरीगंज २७, फागुन / नेपाली कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेबेले स्थानिय चुनावमा पार्टीले उठाएका उम्मेदवारप्रति अन्तर्घाग गर्नेलाई सशक्त कार्वाहि हुने भनाई दाेर्याएका छन् ।गाैरीगंज गाउँपालिका वार्ड नं. ५ नेपाली कांग्रेस वडा समितिकाे आयाेजनामा विहिवार भएकाे पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट तथा भेलामा दाेर्हाएका हुन् । उनी यस अघि फागुन २४ गते गाैरीगंज - २…