१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

छैठाै राष्ट्रिय भाक्का दिवसकाे राैनक, भाक्का पारखीका लागि अवसर ( तस्वीरहरूसहित)

फाेटाेेहरू : आत्माराम राजवंशी भाक्काकाे राैनक विर्तामोड २९, पुस/ झापाको बिर्तामोडमा  छैटौँ राष्ट्रिय भाक्का दिवस विविध कार्यक्रम गरेर मनाएकाे छ । राजवंशी समाज विकास समितिको आयोजनामा पुष २९ गते बिर्तामोड स्थित सिटी सेन्टर परिसरमा भाका दिवस मनाईएकाे हाे ।राजवंशी, ताजपुरिया, गन्गाईलगायत विभिन्न समुदायको लोकप्रिय परिकार भाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई भाकाको प्रचार र…