१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

गाैरादह नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

गाैरादह ८, असार / गाैरादह नगरपालिकाले आर्थिक बर्ष २०७९/ ८० को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गाैरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले आर्थिक बर्ष २०७९/ ०८० को निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।गाैरादह नगरपालिकाले दशाैं नगर सभाको आयोजना गरि निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि सडकमा बिशेष…