८ असार २०८२, आइतबार | Mon Jun 23 2025

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभयलाई नगदसहित रत्न अवार्ड २०२३ प्रदान

बिर्तामोड ३, माघ / राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी रत्न अवार्ड २०२३ बाट सम्मानित भएका छन् । झापा कनकाई –९ मन्त्रीबारीका राजवंशीलाई भारत उत्तर दिनाजपुरको प्रभावशाली मानिएको सामाजिक संस्था राजवंशी गाभुर संघद्वारा राजवंशी रत्न अवार्ड २०२३ प्रदान गरिएकाे राजवंशी गाभुर संघका महासचिव महलाल सिंहले बताए । माघ २ गते (जनवरी १६ तारिक)…