७ असार २०८२, शनिबार | Sun Jun 22 2025

वैवाहिक वर्षगाठकाे अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयाेग

दमक/ झापा दमकका युवा व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्य बिष्णु साहले आफ्नो बैबाहिक बर्षगाँठको अवसर पारेर विपन्न एक परिवारलाई खाद्यन्न तथा दैनिक उपयोगी सामान सहयोग गरेका छन् ।शाह पत्नी सीतादेवीसहितले क्लबको आयोजनामा शुक्रबार झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर सो सहयोग हस्तान्तरण गरेको छ । आफु काम…