गौरीगंज १७, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित श्री खजुरगाछी माविका पूर्व विद्यार्थीहरुले दोसा्रे वर्ष भेटघाट तथा वनभोज कार्यक्रम गरेको छ ।गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित लोकनाथ एण्ड सन्स टि स्टेटमा विहिवार भएको भेलामा खजुरगाछी माविका प्र.अ. गेहेन्द्र विक्रम साह र समाजसेवी शेखर बरालले संयुक्तरुपमा केक काटेर औपचारिक उद्घाटन गरिएका थिए ।…