३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बजार व्यवस्थापन समितिको अध्यक्षमा दंगाल

खजुरगाछी  /  झापाको दक्षिण पश्चिम गाविस खजुरगाछीको पुरानो बजार महेन्द्रनगर बजारलाई व्यवस्थित गर्न अर्जुन दंगालको अध्यक्षतामा बजार व्यवस्थापन समिति गठन भएको छ । खजुरगाछी गा.वि.सका सचिव नारायण प्रसाद चँदराको अध्यक्षामा बसेको आम भेलाले मंगलबार अध्यक्षसहित १५ सदस्यीय बजार व्यवस्थापन समिति गठन भएको हो । समितिको उपाध्यक्षमा पर्वत राजवंशी र धन बहादुर थापा, सचिवमा दीक्षा घिमिरे,…