दमक ९, असाेज / जिल्लाकै ठूलो नदी कन्काईको बाढीबाट पीडित बनेका दक्षिण भेगका सयौं आदिवासी खेत हुँदा पनि सुकुम्बासी बनेका छन् । बर्सेनि कन्काईको बाढीले कटान र डुबान हुँदा उनीहरूले खेतमा बाली लगाउन नपाएका हुन् । ७० वर्षीय गेदुरामले भने, ‘हामीले ०२२/२३ सालदेखि नै बाली लगाउन पाएका छैनौं । बाली लगाएर के गर्नु, बर्खामा कन्काईको भेल पसेर सबै…