१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

जात्रा पावनी धुमधामसंग मनाईदै

अात्माराम राजवंशी / दशैंकाे उल्लासमा नझुम्ने काे हाेेला र ! बलियाे सांस्कृतिक ईतिहास बाेकेकाे पूर्वी तराईका अादिवासी समुदाय पनि दशैं रमेर झुम्ने गर्छन् । अन्य समुदायले मनाउने तरिकाभन्दा उनीहरूकाे शैली केही भिन्न छ । झापा, माेरङ्ग र सुनसरी जिल्लामा ठुलाे संख्यामा बसाेबास गर्ने काेच समुदायका राजवंशी, ताजपुरिया, गगन्गाईलगायत समुदायलाई पनि यस पर्वकाे उल्लासले राम्रैसंग छुने…