७ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025

प्रदेश १ सरकारले ८ हजार बढी युवालाई स्वरोजगार बनाउँदै, १५ करोड खर्च गर्ने योजना

विराटनगर ५, फागुन / प्रदेश १ सरकारले ८ हजार युवा स्वरोजगार अभियान चलाउने भएको छ । बिराटनगरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश भित्रका स्थानीय तहका प्रमख तथा प्रदेश सांसद सहितको छलफलमा प्रदेश भित्र ८ हजार बढी युवालाई रोजगार बनाउनको लागि १५ करोड खर्च हुन लागेको हो । प्रदेश सरकारले हरेक पालिकाले आफ्नो क्षेत्रका बेरोजगार युवालाई…