१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

३५ हजार घुस लिएको आरोपमा अख्तियारको टोली झापामा दुई कर्मचारीलाई नियन्त्रणमा

भद्रपुर १४, जेठ /  कर्मचारीबाटै ३५ हजार घुस लिएको आरोपमा अख्तियारको टोली झापामा दुई कर्मचारीलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ। अख्यितार टोलीले भद्रपुर ८ स्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत नायव सुब्बा राजकुमार धिताललाई कर्मचारीबाटै ३५ हजार घुस लिएको रकमसहित रंगेहात कार्यालयबाटै नियन्त्रणमा लिएको हो। केन्द्रका नायव सुब्बा धिताल घुस रकमसहित रंगेहात फेला…