११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

हल्दीबारी गाउँपालिकामा पशुलाई सुत्केरी भत्ता

दमक १, मंसिर / हल्दीबारी गाउँपालिकाले कृतिम गर्भधान गरेर सुत्केरी भएका पशुलाई 'सुत्केरी भत्ता' दिने भएकाे छ । गाउँपालिकाले मंसिर ३ पछि सुत्केरी भएका गाई र भैंसीलाई पोषणबापत प्रतिपशु हजार रुपैयाँका दरले ‘भत्ता’ दिन लागेको हो । गाउँपालिकाले चालू वर्ष ‘किसानको खुसी, पशुपालन र कृषि’ कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत पशु नश्ल…