गाैरीगंज ९ , बैशाख / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाको अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । औपचारिक रुपमा भोली पार्टी स्थापनाको दिन ७७ जिल्लाका पदाधिकारी घोषणा गर्ने कार्यक्रम रहेको छ । नेकपा स्रोतका अनुसार झापामा तत्कालिन एमालेका अध्यक्ष चिन्तन पाठकलाई…