१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

गाैरीगंजमा एक महिलाले गरिन् आत्महत्या

गाैरीगंज १२, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने एक महिलाले आज विहान आत्मदाह गरेकी छन् । मानसिक सन्तुलन कमजाेर भएकी अन्दाजी वर्ष ४५ कि चन्दाेदेवी यादवले आफ्नै घर भित्र बासमा डाेरीकाे पासाे लगाई विहान ९.४० बजे आत्मदाह गरेकी हुन् । उनकी श्रीमान् सत्यनारायण यादव र घरकाे अन्य सदस्य नभएकाे अवस्थामा आत्मदाह गरेकाेे…