२१ असार २०८२, शनिबार | Sat Jul 5 2025

कांग्रेस जिल्ला सदस्यद्वारा दमकमा राहत वितरण

दमक ३१ ,बैसाख / नेपाली कांग्रेस झापा जिल्ला सदस्य रबि न्यौपानेले पार्टीको वडा समिति मार्फत मंगलबार वडा भित्रका बिपन्न परिवारलाई राहत वितरण गरेको छ । लामो समय देखिको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने दमक  वडा नंं. ८ भित्रका १ सय २७ परिवारलाई परिवार संख्याका आधारमा प्रति परिवार १०,२०,२५ केजीका दरले राहत उपलब्ध…