फाईल फाेटाे आत्माराम राजवंशी गाैरीगंज १२, साउन / गाैरीगंज गाउँपालिक्षेत्रभित्र रहेका विभिन्न नाकाकाे प्रयाेग गर्दै नेपालमा प्रतिवन्धित सुर्तीजन्य पदार्थ भित्रिरहेकाे खुलेकाे छ । गाैरीगंज क्षेत्रकाे सीमानाकामा तस्करी गर्ने र गराउने श्रृङखला लामाे भएपनि पछिल्लाे समयमा तस्करहरूले भारतसंगकाे सीमानाका बन्दकाे माैका छाेपी प्रतिवन्धित सुर्तीजन्य पदार्थ , खाद्यान्न सामान र रसायनिक मल नेपाल तर्फ भित्रियाउने र भारततर्फ…