२९ कार्तिक २०८२, शुक्रबार | Sat Nov 15 2025

झापामा ३ जनासहित काेराेना संक्रमितकाे संख्या बढेकाे बढ्यै

गाैरीगंज ८, भाद्र / झापामा आज कतार र भारत को आसाम र विहार बाट आएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित तीनै जना बाह्रदशी गाउँपालिकाका पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशीमा कोरोना संक्रमितको कुल संख्या २१ पुगेको छ भने १३ जना संक्रमित उपचारपछि निको…