२९ कार्तिक २०८२, शुक्रबार | Sat Nov 15 2025

गाैरीगंजकाे कार्यपालिका बैठकमा घम्साघम्सी, वार्ड अध्यक्षहरूसहित अधिकांस सदस्यहरूद्वारा बैठक बहिष्कार

गाैरीगंज २१ , भदाै / गाैरीगंज गाउँपालिकाकाे आज बसेकाे कार्यपालिकाकाे बैठकमा घम्साघम्सी भएकाे छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा दिउसाे २ बजे बसेकाे बैठकमा जनप्रतिनिधि र प्रशासकिय अधिकृतबीच घम्साघम्सी भएकाे हाे । वैठक भने दिउसाे १ बजे नै बाेलाएकाे थियाे ।गाउँपालिकाका प्रशासकीय अधिकृत प्रवीन दाहालकाे रवाना हुने बेलामा गाउँपालिकामा निर्माण भएका विपन्न आवास निर्माण,…