गौरीगंज १, भदौ / गौरीगंज क्षेत्रको भारतीय सीमाना नजिकको गाउ“हरुमा चौपाया चोरी गर्ने र तस्करहरुको गतिविधि बढेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने स्थानीयवासीहरुले चौपाया चोरी हुने र तस्करहरुको गतिविधि बढेको भन्दै ज्युधनको सुरक्षाका लागि गौरीगंज गाउँपालिकामा निवेदन दिएका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने सादानन्द यादवको ३ वटा, मंगला…