३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

शिक्षकहरु पत्रकार, वन समिति र सहकारीको नेता बन्न नपाउने

काठमाडौं १५,  वैशाख / विद्यालय पढाउने शिक्षकहरु गाउँ-गाउँका सामुदायिक वनसमिति, सहकारी, वचत तथा एनजिओहरुमा संलग्न हुने गरेका छन् । त्यस्ता शिक्षकहरुलाई कारवाही गरिने शिक्षा विभागले गरेको परिपत्र रद्दीको टोकरीमा मिल्काइएको छ । गतसाल नै शिक्षा विभागले देशभरिका जिल्ला शिक्षा कार्यालयहरुलाई सर्कुलर पठाई कुनै पनि शिक्षकलाई वचत ऋण तथा सहकारी एवं उपभोक्ता समितिहरुमा नबस्न भनेको थियो…