२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

अवैध मरिच प्रहरीद्वारा बरामद

झापा ९, भाद्र / झापा जिल्लाको मेचीनगर नगरपालिका-४ स्थित प्रसादगौडाबाट भाद्र ८ गते शुक्रबार प्रहरीले १ लाख ७५ हजार रुपैया बराबरको अवैध मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको सँयुक्त टोलीले शुक्रबार साँझ ७ बजे नेपालबाट भारत तर्फ चोरी निकासी हुँदै गरेको ३५० किलो मरिच सहित ३…