३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंजकाे मुहार फेरिदै

काेचिला संंवाददाता गौरीगंज २६, मंसिर /झापा जिल्लाकाे पुरानाे बजारकाे रुपमा चिनिएकाे गौरीगंज बजारलाई स्मार्ट सिटी बनाउने उदेश्यले काम सुरु गरिएको छ।नेपाल सरकारले गौरीगंज बजारलाई स्मार्ट सिटीकाे अवधारणा अनुरुप अगाडि बढाउने उदेश्यले बजेट बिनियाेजन गरेपछि निर्माण कार्य सुरु गरिएकाे हाे।गौरीगंज तथा खजुरगाछी बजार क्षेत्रलाई स्मार्ट सिटीकाे अवधारणा अनुरुप स्तराेन्ती गर्न नेपाल सरकारले भ्याट सहित १३ कराेड…