६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

गाैरीगंजमा बुधबारदेखि काेराेना विरूद्वकाे भ्याक्सिन लगाउने

गाैरीगंज २४, जेठ / गाैरीगंज गाउँपालिकामा काेभिड १९ विरूद्वकाे भ्याक्सिन भेराेसिल लगाईने भएकाे छ ।काेभिड १९ विरुद्धकाे भ्याक्सिन (भेराेसेल)काे पहिलाे मात्रा र अन्यत्र भेराेसिलकाे पहिलाे मात्रा लगाइ सक्नुभएका ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकहरूलाई बुधबारदेखि भ्याक्सिन लगाउने भएकाे हाे ।खाेप सेवा लिन आउँदा ६२-६४ वर्ष उमेर समुहका महानुभावहरुले उमेर खुल्ने प्रमाण पत्र तथा पहिलाे…