४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज -१ का वडा अध्यक्षसहित जनप्रतिनिधि मृतक परिवारका घरमा पुग्याे

गौरीगंज १७,माघ / गौरीगंज गाउँपालिका वार्ड नं. १ ले मृत्युको शोकमा परेका एक परिवारलाई शनिवार समवेदना पत्र हस्तान्तरण गरेकाे छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ मा स्थायी बसाेवास गर्दै आएका स्व. श्याम प्रसाद साहका परिवारलाई वार्ड कार्यालयले समवेदना पत्र हस्तान्तरण गरेकाे हाे । कार्यालयले गाउँपालिकाले तय गरेकाे ‘दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथि’ भन्ने…