६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा कमल गाउँपालिकामा नमुना अभ्यास

कमल / झापाको कमल गाउँपालिकाले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा नमुना अभ्यासलाई अगाडी बढाएको छ । बिद्यालय तहको शिक्षालाई संविधानलेनै स्थानीय सरकार अन्तर्गत रहने व्यवस्था गरेकाले कमल गाउँपालिकाले २०७९ को वैशाखमा नयाँ नेतृत्व पाएसँगै शिक्षालाई उच्च प्राथमिकतामा राखेर सामुदायिक बिद्यालयका शैक्षिक गुणस्तरमा सुधारका प्रयासहरु अघि बढाएको हो । कूल २१ वटा सामुदायिक बिद्यालय रहेको कमल…