३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मधेस किन पछाडि पर्‍यो ?

काठमाडौं / झन्डै ५६ वर्षअघि नै मुलुकको आर्थिक मेरुदण्ड भइसकेको मधेस किन पछाडि पर्‍यो त समतल भूभाग मात्रैले विकास सहज हुँदोरहेनछ भन्ने उदाहरण हुन्, मधेसका विपन्न बस्तीहरू, जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधार लगायत अत्यावश्यक सेवा पहाडका दुर्गम जिल्लाको जस्तै दयनीय छ । कतिपय ठाउँ त पहाडी जिल्लाभन्दा पनि दयनीय छन् । राष्ट्रिय योजना आयोगका…