३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरादह नगरपालिकामा गाभ्ने प्रस्तावप्रति संयुक्तरुपमा विरोध

गौरीगंज १, असोज / नेपाली कांग्रेसका ३ वटा गाउँसमितिले गौरीगंज र खजुरगाछी गाविसलाई गौरादह नगरपालिकामा गाभ्ने प्रस्तावप्रति संयुक्तरुपमा विरोध गर्ने जनाएका छन् । उनीहरुले खजुरगाछी गाविस हलमा शनिवार संयुत्त वैठक वसी खजुरगाछी र गौरीगंजलाई गौरादह नगरपालिका तथा कोरोवारी गाविसलाई कमल नगरपालिकामा गाभ्ने प्रस्ताव अव्यवहारिक भएको भन्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु तय गरेको हो । नेपाली कांग्रेस…