२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

दुई वर्ष भित्र भद्रपुरदेेखि विराटनगरसम्मकाेे बाटाे कालाेपत्रे गरिसक्ने : मन्त्रि कार्की

गाैरीगंज २ पुस / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दुई वर्षभित्र भद्रपुरदेखि विराटनगरसम्मकाे सडक कालाेपत्रे गरिसक्ने बताएका छन् । गाैरीगंज गाउँपालिका स्थित गाैरीगंज बहुमुखी क्याम्पसकाे २७ अाै वार्षिकोत्सबकाे अवसरमा आज आयाेजित कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका कानुन मन्त्री कार्कीलेे पुल निर्माण सहित सडक कालाेपत्रे निर्माण गरिसक्ने बताएका हुुुुन् । ५…