४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची इञ्चार्ज सुमनसहित ११ जना पक्राउ

बिर्तामोड १४, भदौ / प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल ब्युरो इञ्चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई पक्राउ गरेको छ । इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ–५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घरभएका सुमनसहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम, ताप्लेजुङ र झापाका नेता कार्यकर्ता रहेको प्रहरीले बताए…