५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राजबंशी समुदायको १२ औ भेला, बिराटनगरलाई स्थायी राजधानीको माग

विराटनगर ७, फागुन / राजवंशी समाज उत्थान समिति(विराट)को १२ औं बृहत भेला विराटनगरमा सम्पन्न भएको छ ।समितिले बृहत भेलाको अवसरमा विविध कार्यक्रम गरेको छ । विराटनगरकाे वीरेन्द्र सभागृहमा आयोजना गरिएको बृहत भेलाको प्रदेश एकका प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङ र सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरे । सो अवसरमा बोल्ंदै प्रदेश प्रमुख तुम्बाहाङले प्रदेश एक…