५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हिन्दुराज्य पुनर्स्थापना लागि राप्रपाकाे आजदेखि गाैरीगंजमा हस्ताक्षर संकलन शुरू

गाैरीगंज १९, चैत/ राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरीगंजले आजदेखि हिन्दु राज्य पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन कार्य सुरू गरेकाे छ । पार्टीका सहमहामन्त्री राजेश गिरीले हस्ताक्षर संकलन कार्यक्रमकाे सुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महामन्त्री गिरीले हिन्दुराज्य पुनःस्थापनका लागि जनतालाई जागरुक गराउन र सरकारलाई दवावदिन हस्ताक्षर संकलन गर्न लागिएकाे बताए । देशभरि राप्रपाले हस्ताक्षर संकलन…